तनहुँ, माघ १६ । राष्ट्रपति रामचन्द्र पौडेल बुधबार गृह जिल्ला तनहुँ आउनुभएको छ । माघ १६ गते सहिद दिवसको उपलक्ष्यमा गृह जिल्लामा तनहुँमा गरिने कार्यक्रममा
काठमाडौं, माघ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा सुधार कार्ययोजना प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । स्वास्थ्य बिमा सुधार
काठमाडौं, माघ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरुको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुने बताउनुभएको छ । राष्ट्रिय सहिद दिवस, २०८१ का
काठमाडौँ, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित सहिद स्मारक र सहिदगेट पुगी सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सहिद दिवसका अवसरमा आज उहाँले प्रजातन्त्र
काठमाडौँ, माघ १६ । सङ्घीय संसद्को यही माघ १८ गतेदेखि सुरुहुने हिउँदे अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट उठान गर्ने विषयमा छलफल गर्न पार्टीको संसदीय
काठमाडौं, माघ १६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ–गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नु पर्ने अहिलेको अवश्यकता भएको बताउनुभएको छ
काठमाडौँ, माघ १६ । सभामुख देवराज घिमिरे सहिद दिवसका अवसरमा सम्पूर्ण देशवासीलाई एकताको भावनासहित अघि बढ्न आह्वान गर्नुभएको छ । सहिद दिवस २०८१ को अवसरमा आज
काठमाडौं, माघ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै कुनै ‘स्टन्ट’बाजीबाट देश नचल्ने बताउनुभएको छ । नेपाल बार एसोसिएसन
लुम्बिनी, १६ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वतन्त्रता, गणतन्त्र, समानता र सामाजिक न्यायका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ
काठमाडौँ, माघ १६ । लोकतन्त्रको स्थापनाको क्रम सम्म आइ पुग्न शहीदले त्याग गरेको बलिदान नै राष्ट्रले भुल्न नहुने र शहीद लोकतान्त्रिक मुलुकको गहना भएको पुर्वप्रधानमन्त्री
काठमाडौँ, माघ १६ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिहरूको रक्षा र सुदृढ गर्दै थप अधिकारका निम्ति समर्पित हुनु नै सहिदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुने उल्लेख
काठमाडौँ, माघ १६ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहितप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ । सहिद दिवसका अवसरमा
काठमाडौं, माघ १५ । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएका विभिन्न अध्यादेशप्रति आमरुपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको र सरकार देशलाई
काठमाडौं, माघ १५ । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले समाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई सङ्घीय संसदमा पेस गरेको छ
काठमाडौं, माघ १५ । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले निर्वाह भत्ताका विषयमा सरकार पक्षबाट जारी प्रस्तावलाई अस्विकार गरेको छ । शिक्षा मन्त्री विद्या भट्टराई र
काठमाडौं, १५ माघ । गृहमन्त्री रमेश लेखकसँग उहाँको कार्यकक्षमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबिच नेपाल–भारत सीमा
काठमाडौं, माघ १५ । सरकारले संसदबाट ‘फास्ट ट्रयाक’ मा अध्यादेश पारित गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय सञ्चार तथा
काठमाडौँ, १५ माघ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनको सरकार २०८४ मङ्सिरमा हुने निर्वाचनपछि परिवर्तन हुने बताउनु भएको छ। मङ्गलवार पार्टी
काठमाडौँ, १५ माघ । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । मंगलबार दिउँसोदेखि सङ्घीय संसद् भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो। बैठकमा
काठमाडौँ, १५ माघ । संघीय संसद्को हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाले पाक्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आज बसेको कार्यव्यवस्था परामर्श समिति बैठक पश्चात् तालिका सार्वजनिक
काठमाडौं, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि सांसद सोविता गौतमले कुनैपनि व्यक्तिलाई हिरासतमा लौजाँदैगर्दा मानव अधिकार हनन हुने नहुने बताउनु भएको छ । मंगलबार
काठमाडौं, माघ १५ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा एक समारोहबिच दीप प्रज्ज्वलन गरी सोनाम ल्होसारको शुभारम्भ गर्नुभएको छ । सो क्रममा लामा
काठमाडौं, १५ माघ । संसद् बैठक आह्वान गरेसँगै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो १ बजे