काठमाडौँ : सरस्वतीको मूर्ति बिसर्जनका क्रममा झडप भएपछि रौतहटको इशनाथ नगरपालिकामा आज कर्फ्यू लगाइएको छ। इशनाथ नगरपालिका–६ र ७ मा सरस्वती मूर्ति बिसर्जनका क्रममा मोतीपुरमा दुई
काठमाडौँ । नेपाली कांग्रेसभित्र आगामी चुनाव एक्लै लड्ने निर्णय गरेर जानुपर्ने मत सशक्त बनेको छ। यही फागुन ७ देखि १० सम्म हुने महासमिति बैठकबाटै अन्य
कास्की, ५ फागुन/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले जनतामा आशा जगाउने काम गरेको बताउनुभएको छ । पोखरामा आज प्रेस सेन्टर नेपाल
काठमाडौँ, ५ फागुन/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वातावरणीय जागरणका लागि आज गुह्येश्वरी–धाप बाँधको यात्रा गर्नुभएको छ । एमालेको काठमाडौँ जिल्ला कमिटी आयोजनामा पूर्वप्रधानमन्त्री ओलीको
काठमाडौं ५ फागुन/राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षण आज मानवजातिको साझा चासो र चुनौतीको विषय बनेको बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालय, न्यायाधीश समाज र राष्ट्रिय
सप्तरी, ५ फागुन/‘समृद्ध नेपालका लागि स्वास्थ्य, कर्मठ र उद्यमी युवा’ भन्ने नाराका साथ युवामैत्री नगरपालिका निर्माणका लागि १० बुँद घोषणापत्र जारी गर्दै सप्तरीको खडक नगरपालिकामा
चितवन । भरतपुर विमानस्थलको विस्तारको प्रक्रिया अघि बढेको छ । शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको बैठकले विमानस्थलको विस्तारको प्रक्रिया तत्काल बढाउने सहमति
धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालले युवालाई प्रशिक्षण दिने भएको छ । जनकपुरस्थित रमण टावरमा शनिबारदेखि तीन दिवसीय प्रशिक्षणको आयोजना गरी पार्टीनिकट युवालाई प्रशिक्षण
काठमाडौँ । नेपाली कांग्रेसका केही नेताहरूले आज सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गर्ने भएका छन् । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा आज महाअभियानको
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले बालकुमारी घटनाका मुख्य दोषी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई तत्काल पदबाट बर्खास्त गर्न
काठमाडौं । सन् २०२३ मा विश्वभर लोकतन्त्रको स्तरमा ठूलो गिरावट आएको छ । बेलायती पत्रिका ‘द इकोनोमिस्ट’ले १६७ देशको लोकतन्त्रको वरियता प्रतिवेदन सार्वजनिक गरेको छ ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको नीति, विचार, सिद्धान्तप्रति प्रतिबद्ध विभिन्न विधाका इन्जिनियरहरूको प्रथम भेला सम्पन्न भएको छ । काठमाडौँमा भएको प्रथम भेलाले ई अमित ढुङ्गानाको
पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने बताएका छन् । शुक्रवार गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई
महोत्तरी : आफ्नो भोगचलनमा रहेको जग्गा अर्कैको नाउँमा दर्ता हुँदा बिरक्तिएका महोत्तरीको भङ्गहा–४ थारूटोल बनराका सुकुम्बासीलाई अब भने राहत पाइने आश जागेको छ । आफ्नै
काठमाडौं : राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ। केन्द्रीय कार्यसमितिले गरेका निर्णय कार्यान्वयनको अवस्था, सात क्षेत्र र तराई-मधेश क्षेत्रमा सञ्चालित प्रशिक्षणको
बाँके । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले हुलाकी सडकअन्तर्गत बाँकेको खजुरा बजार क्षेत्रको एक हजार आठ सय मिटर सडक निर्माणमा आफूले सबै उपाय
काठमाडौँ । विज्ञहरुले नेपालका विश्वविद्यालयहरुमा राजनीतिकरणको अन्त्य नभएसम्म शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताएका छन् । शुक्रवार संघीय संसद प्रतिनिधिसभाअन्तरगतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको
काठमाडौँ । नाग्मती बाँध निर्माणपछि सुख्खा मौसममा वाग्मती नदीमा पानीको बहाव बढाउने र काठमाडौँ उपत्यकामा बढ्दो खानेपानीको सङ्कट घटाउने दाबी गरिएको छ । नाग्मती बाँध
हेटौँडा । बागमती प्रदेशसभा बैठक फागुन १५ गतेका लागि आह्वान गर्ने तयारी गरिएको छ । प्रदेश सरकारले आगामी १५ गतेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्ने
काठमाण्डौं । नेपाली कांग्रेसको महासमिति बैठकमा सनातन हिन्दू राष्ट्रलाई एजेण्डा बनाएर छलफलमा लैजान दबाब बढदै गएको छ । राजनीतिक सन्तुलनका लागि संवैधानिक प्रजातन्त्रबाट एकाएक गणतन्त्रको
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले अपाङ्गता परिचय पत्रलाई डिजिटल प्रविधिमा ल्याउन जरुरी रहेको बताएका छन् । राष्ट्रिय सभा, दिगो विकास तथा सुशासन
काठमाडौँ । सरकारले स्थानीय तहको वडाहरूको संख्या र सिमाना थपघट गर्न थप कसिलो व्यवस्था गर्न प्रस्ताव गरेको छ । अहिले स्थानीय सरकार सञ्चालन ऐन-२०७४ मा वडाको
काठमाडौँ। भरतपुर महानगरपालिका मेयर रेनु दाहालले अबको १० दिनभित्रमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान हुने बताएकी छन् । भरतपुर महानगरपालिका-१५ स्थित
काठमाडौँ । नेपाली काँग्रेसले यही फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकमा पेश हुने विभिन्न दस्ताबेज केन्द्रीय कार्यसमिति बैठकबाट पारित गरेको छ । केन्द्रीय समितिले