ताप्लेजुङ, पुस २४ । ताप्लेजुङमा मङ्गलबार राति वर्षा र हिमपात भएको छ । वर्षासँगै जिल्लाको उच्च भेगमा बाक्लो हिमपात भएको हो । ताप्लेजुङमा यो दोस्रो
इलाम, २४ पुस । पर्यटन प्रवर्द्धन गर्न ‘निसान पदमार्ग’ मा आजदेखि तीनदिने पदयात्रा गरिँदैछ। नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाडिएका निसान फर्काइएको मार्ग पहिचान
साेलुखुम्बु, २३ पुस । साेलुखुम्बुको खुम्बु क्षेत्रमा मङ्गलबार हिमपातपश्चात् देखिएको दृश्य । आज दिउँसोदेखि दिङ्बुचेसहितको क्षेत्रमा हिमपात हुँदा खुम्बु क्षेत्र पुरै सेताम्मे बनेको छ ।
फिदिम, पुस २१ । जिल्लालाई खोरेत रोग मुक्त गर्न एकीकृत रणनीति बनाउन सरोकारवाला एकमत भएका छन् । खोरेत रोग नियन्त्रण गर्न सके दुध र मासुको
ताप्लेजुङ, पुस १९ । ताप्लेजुङको प्रमुख नगदेबाली अलैँचीको मूल्य पुनः बढ्न थालेको छ। खोल्सीको ‘कालो सुन’ को उपमा पाएको अलैँचीको मूूूूूूल्य शुक्रबार प्रतिमन (४० किलोग्राम)दुई
झापा, १६ पुस । धार्मिक पर्यटकीयस्थल कृष्णथुम्कीमा सङ्घीय सरकारको सहयोगमा मन्दिर र गुम्बाको मर्मतसम्भार गरिएको छ । महाभारतकालीन पौराणिक कथनअनुसार भगवान् श्रीकृष्णले गाई चराएको किंवदन्ती
सोलुखुम्बु, १६ पुस । सगरमाथा क्षेत्रको पर्यटनको केन्द्र मानिने लुक्ला नजिकैको सुर्केगाउँसम्म यातायात सेवा विस्तार भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिकाको विशेष
सोलुखुम्बु, १५ पुस । सोलुखुम्बुको सल्लेरीबाट सोमबार बिहान देखिएको सोलुखुम्बुस्थित नुम्बुर हिमाल । ६ हजार ९५८ मिटर उचाइमा रहेको रहेको यस हिमालमा अहिले हिउँ रित्तिदै
सोलुखुम्बु, १५ पुस । यहाँ चिसो बढ्दै गएपछि प्रहरीले सल्लेरी बजार क्षेत्रमा विभिन्न स्थानमा सर्वसाधारणलाई आगो ताप्ने व्यवस्था मिलाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको
भोजपुर, १५ पुस । भोजपुर–सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयलाई समस्या भएको छ । उत्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने मुख्य नाकाका
खोटाङ, १५ पुस । जिल्ला प्रहरी कार्यालयले नाबालिकासँग विवाह गर्ने युवक (बेहुला)सहित दुई जनालाई पक्राउ गरेको छ । आफन्तकोमा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर
मोरङ, १४ पुस । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ । नेपाल बार एशोसिएसन महिला कानुन
भोजपुर, १४ पुस । देश सङ्घीयतामा गएपश्चात् भोजपुरमा विकासले गति लिएको छ । थुप्रै ऐतिहासिक महत्व बोकेको र विभिन्न कालखण्डमा छुट्टै पहिचान बनाएको भोजपुरले विकासमा
ताप्लेजुङ, १४ पुस । कञ्चनजङ्घा क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बर्सेनि बढ्दै गएको छ। पदमार्गको सुधार, पर्यटकका लागि आवश्यक सुविधा विस्तारले आन्तरिक तथा बाह्य
सोलुखुम्बु, १४ पुस । अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै नागरिकहरुको दैनिकी प्रभावित बनेको
इलाम, १४ पुस। फाकफोकथुम गाउँपालिका–३ सल्लेरी गाउँका पृथ्वीप्रसाद भण्डारीको सपना आँगनमा पानीको धारो बनाउने छ। ‘भालेको डाँकोसँगै उठेर डोको नबोके पानीको व्यवस्था गर्न सकिँँदैन। पानीको
खोटाङ, १४ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बिक्री गर्न थालेको २७ वर्ष पूरा भयो । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी
भोजपुर, १२ पुस । योजनाको सफल कार्यान्वयनसँगै स्थानीय नागरिकलाई सहज रुपमा सेवा दिने लक्ष्यले भोजपुरको षडानन्द नगरपालिकाले वडास्तरमै योजना सम्झौता र उपभोक्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन
विराटनगर, १२ पुस । औद्योगिक क्षेत्रले भोग्नु परेको समस्या र औद्योगिक सुरक्षाका विषयमा सरकार गम्भीर रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनु भएको छ । सुनसरीको
खोटाङ, १२ पुस । गाउँ उराठ लाग्दो भएपछि अहिले सूर्यबहादुर निरौलाको परिवार गाउँ छाड्न तम्तयार छ । खानेपानीको चरम समस्या र जङ्गली जनावार बदेलको आतङ्क
कटारी, १२ पुस । कटारी नगरपालिका–५ स्थित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रमा वन्यजन्तु उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना गरिएको छ । डिभिजन वन कार्यालय
धनकुटा, पुस ११ । धनकुटामा २१ जना यात्रु सवार हायस धनकुटा नगरपालिका ३ स्थित निगालेमा दुर्घटना हुँदा दुई जना सामान्य घाइते भएका छन्। बिहीबार दिउँसो १