अभिनेता विक्की कौशल र कट्रिनालाई ज्यान मार्ने धम्की, प्रहरीमा उजुरी दर्ता

अभिनेता विक्की कौशल र कट्रिनालाई ज्यान मार्ने धम्की, प्रहरीमा उजुरी दर्ता


  • 8.1K
    SHARES
    • श्रावण ९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 12.4K Views

    अभिनेता विक्की कौशल र कट्रिनालाई ज्यान मार्ने धम्की, प्रहरीमा उजुरी दर्ता

    काठमाडौं, ९ साउन। बलिउड अभिनेता कौशल र कट्रिना कैफलाई ज्यान मार्ने धम्की आएको छ । धम्की आएपछि यो जोडीले आइतबार बेलुका मुम्बईको सान्ताक्रुज प्रहरी स्टेशनमा उजुरी दर्ता गराएको भारतिय मिडियाले जनाएका छन् ।

    images

    एक व्यक्तिले उनकी श्रीमती कट्रिनालाई सोसल मिडियामा स्टक गरिरहेको छ र तिनै व्यक्तिले आफूलाई पनि ज्यान मार्ने धम्की दिएको अभिनेता विक्कीले जनाएका छन् ।विक्कीले आफ्नो उजुरीमा भनेका छन्, ‘यो धम्की र स्टकको सिलसिला पछिल्लो थुप्रै दिनदेखि चलिरहेको छ । ’ उजुरी दर्ता भएपछि प्रहरी अनुसन्धानमा जुटिसकेको भारतिय मिडियाले जनाएका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप