• ट्रेण्डिङ्ग :
सुनको मूल्य २ सय रुपैयाँले घट्यो

सुनको मूल्य २ सय रुपैयाँले घट्यो


  • 6.4K
    SHARES
    • श्रावण ११, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    सुनको मूल्य २ सय रुपैयाँले घट्यो

    काठमाडौं, ११ साउन। नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले घटेको हो।  

    images

    योसँगै आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँ रहेको थियो।  

    तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ तोकिएको छ। मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ थियो।  

    आज चाँदीको मूल्य भने बढेको छ। चाँदी प्रतितोला ५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।  

     

  • सम्बन्धित विषय:

  • # सुनचाँदी काराेवार

  • तेस्रो आँखा
    लेखकबाट थप