• ट्रेण्डिङ्ग :
आजका लागि विदेशी मुद्राको विनिमयदर 

आजका लागि विदेशी मुद्राको विनिमयदर 


  • 6.0K
    SHARES
    • श्रावण १३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    आजका लागि विदेशी मुद्राको विनिमयदर 

    काठमाडौं, १३ साउन । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ३२ पैसा र बिक्री दर १२७ रुपैयाँ ९२ पैसा पुगेको छ।

    images

    यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ २७ पैसा र बिक्री दर १२९ रुपैयाँ ८८ पैसा छ। बेलायती पाउन्ड एकको खरिद दर १५४ रुपैयाँ ४७ पैसा र बिक्री दर १५५ रुपैयाँ २० पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७६ पैसा र बिक्री दर ३४ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


    तेस्रो आँखा