• ट्रेण्डिङ्ग :
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर 

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर 


  • 30.1K
    SHARES
    • श्रावण १५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 46.3K Views

    यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर 

    काठमाडौं,१५ साउन । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर  १२६ रुपैयाँ ५१ पैसा र बिक्रीदर  १२७ रुपैयाँ ११ पैसा रहेको छ ।

    images

    त्यस्तै, युरोपियन युरो एकको खरिददर १२९ रुपैयाँ २४ पैसा र बिक्रीदर १२९ रुपैयाँ ८५ पैसा छ ।  अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ४३ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ८५ पैसा छ ।

    त्यसैगरी,  क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९९ रुपैयाँ १० पैसा रहेको छ । 

    यसैगरी, जापानी येन १० को खरिदमा ९ रुपैयाँ ४९ पैसा र बिक्रीमा ९ रुपैयाँ ५४ पैसा छ भने साउदी अरेवियन रियल एकको खरिद ३३ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३३ रुपैयाँ ८४ पैसा रहेकाे छ।

    कतारी रियल एकको खरिददर ३४ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ५४ पैसा र साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा रहेको छ । 

  • सम्बन्धित विषय:

  • # विनिमय

  • तेस्रो आँखा