२४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

२४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु


  • 5.9K
    SHARES
    • श्रावण १५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

    काठमाडौं, १५ साउन। पछिल्लो २४ घण्टामा नेपालभर थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा पाँच हजार ८४६ जनाको नमुना परीक्षण गर्दा ६२० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    दुई हजार ६५१ जनाको पिसिआर परीक्षण गर्दा ४९६ जनामा र तीन हजार १९५ जनाको एन्टीजेन परीक्षण गर्दा १२४ जनामा कोरोना संक्रमण देखिएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ भने दुई सय ९७ जना निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या चार हजार ५६७ रहेको छ ।  

    15.jpg

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप