• ट्रेण्डिङ्ग :
सुनको मूल्य प्रतितोला ३०० रुपैँयाले घट्यो

सुनको मूल्य प्रतितोला ३०० रुपैँयाले घट्यो


  • 5.9K
    SHARES
    • श्रावण १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    सुनको मूल्य प्रतितोला ३०० रुपैँयाले घट्यो

    काठमाडौं, १८ साउन। नेपाली बजारमा आज  सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो।

    images

    आज छापावाला सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।  मंगलबार छापावाला सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १० रुपैयाँ घटेर प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार २२० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी काराेवार

  • तेस्रो आँखा
    लेखकबाट थप