• ट्रेण्डिङ्ग :
बर्खास्त गरिएको चिठ्ठी नपाएपछि एयरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारी कार्यालयमा

बर्खास्त गरिएको चिठ्ठी नपाएपछि एयरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारी कार्यालयमा


  • 5.7K
    SHARES
    • श्रावण २२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    बर्खास्त गरिएको चिठ्ठी नपाएपछि एयरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारी कार्यालयमा

    काठमाडौं, २२ साउन। नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्तको चिठ्ठी नपाएको भन्दै  कार्यालयमा हाजिर भएका छन्। 

    images

    मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गरेको थियो। भोलिपल्ट शनिबार भएका कारण उनले बर्खास्तको चिठ्ठी आफूले नपाएको भन्दै कार्यालयमा पुगेका छन्।

    सरकारले बर्खास्त गरेपछि नेतृत्वमा बस्नेहरु कार्यालय जाँदैनन्। सरकारले विभिन्न अभियोगमा छानविन सुरु गरेपछि निलम्बनमा परेका उनलाई शुक्रबार बर्खास्त गरिएको थियो।


    तेस्रो आँखा
    लेखकबाट थप