कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण

कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण


  • 6.4K
    SHARES
    • श्रावण २३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण


    काठमाडौं, २३ साउन । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ ।

    images

    शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका थिए । आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको खड्काका स्वकीय सचिव गौतम विसीले जानकारी दिए । 

    खड्का घरमै आराम गरिरहेका छन् । 

  • सम्बन्धित विषय:

  • # काेराेना

  • तेस्रो आँखा