• ट्रेण्डिङ्ग :
सुनको मुल्यमा प्रतितोला ३०० रुपैँयाले वृद्धि

सुनको मुल्यमा प्रतितोला ३०० रुपैँयाले वृद्धि


  • 5.1K
    SHARES
    • श्रावण २४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    सुनको मुल्यमा प्रतितोला ३०० रुपैँयाले वृद्धि

    काठमाडौं, २४ साउन। आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो।  

    images

    योसँगै आज छापावाल सुन प्रतितोला ९६ हजार ९०० र तेजाबी सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ३५ रुपैयाँ बढेर  १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ।


    तेस्रो आँखा
    लेखकबाट थप