• ट्रेण्डिङ्ग :
कुन्ति शाहीलाई लिएर रेखा थापा ओली निवास बालकोटमा

कुन्ति शाहीलाई लिएर रेखा थापा ओली निवास बालकोटमा


  • 7.3K
    SHARES
    • श्रावण २७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    कुन्ति शाहीलाई लिएर रेखा थापा ओली निवास बालकोटमा

    काठमाडौं, २७ साउन। अभिनेत्री एवं राप्रपाकी केन्द्रीय सदस्य रेखा थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी छिन् ।

    images

    नायिका थापाले ओलीलाई उनकै निवासमा गएर भेटवार्ता गरेका हुन् । थापासँगै भेटमा राप्रपा महामन्त्री कुन्ती शाही पनि उपस्थित थिइन् । आजको भेटमा समसामयिक राजनीति र चुनावबारे ओलीसँग छलफल भएको नायिका थापाले बताइन् ।

    भेटका बारेमा जानकारी दिाद्यै थापाले ओली अविभावक जस्तै भएकाले उहाँसँग राजनीतिमा छोरीहरुको अवस्थाबारे पनि छलफल भएको बताए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिइरहेका बेला एमालेले राप्रपासँग तालमेल गर्न सक्ने सम्भावनाको पृष्ठभूमिमा ओलीसँग सोही विषयमा पनि कुराकानी भएको हो ।


    तेस्रो आँखा
    लेखकबाट थप