२४ घण्टामा नेपालभर थप २९९ जनामा कोरोना भाइरस पुष्टि

२४ घण्टामा नेपालभर थप २९९ जनामा कोरोना भाइरस पुष्टि


  • 5.1K
    SHARES
    • भाद्र ४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    २४ घण्टामा नेपालभर थप २९९ जनामा कोरोना भाइरस पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप दुई सय ९९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार जार तीन सय ३७ परीक्षणमा दुई सय ९९ जनामा संक्रमण पुष्टि भएको हो ।

    images

    एक हजार छ सय ७० पीसीआर परीक्षणमा एक सय ८० जना र दुई हजार छ सय ६७ एन्टिजेन परीक्षणमा एक १९ जना संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच सय ७७ जना संक्रमणमुक्त भएका छन् ।

    त्यस्तै कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या चार हजार छ सय २५ रहेको छ ।

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप