फैसलाको अपेक्षा गरिएको पल शाहको मुद्दा प्रतिवादीको तर्फबाट स्थगित

फैसलाको अपेक्षा गरिएको पल शाहको मुद्दा प्रतिवादीको तर्फबाट स्थगित


  • 5.7K
    SHARES
    • भाद्र ८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    फैसलाको अपेक्षा गरिएको पल शाहको मुद्दा प्रतिवादीको तर्फबाट स्थगित

    काठमाडौं । फैसलाको अपेक्षा गरिएको अभिनेता पल शाहको मुद्दा प्रतिवादीको तर्फबाट स्थगित गरिएकाे छ । नवलपुर जिल्ला अदालतमा विचाराधीन मुद्दा बुधबार प्रतिवादीको तर्फबाट स्थगित नवलपुर जिल्ला अदालतले जनाएको छ

    images

    बुधबार शाहको मुद्दा नवलपुर जिल्ला अदालतका एक नम्बर न्यायाधीश उमेश प्रसाद लुइँटेलको इजलासमा परेको थियो । प्रतिवादी पूर्ण विक्रम शाह (पल शाह)को तर्फबाट स्थगित गराइएको नवलपुर जिल्ला अदालतले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # पल शाह

  • तेस्रो आँखा
    लेखकबाट थप