• ट्रेण्डिङ्ग :
सुनको मूल्य प्रतितोला ७०० रूपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला ७०० रूपैयाँले घट्यो


  • 4.7K
    SHARES
    • भाद्र १२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    सुनको मूल्य प्रतितोला ७०० रूपैयाँले घट्यो

    काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ७ सयले घटेर ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    तेजावी सुन प्रतितोलामा ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आइतबार १५ रुपैयाले घटेर १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी काराेवार

  • तेस्रो आँखा
    लेखकबाट थप