• ट्रेण्डिङ्ग :
चौबीस घण्टामा थप २०२ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

चौबीस घण्टामा थप २०२ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु


  • 5.0K
    SHARES
    • भाद्र १२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    चौबीस घण्टामा थप २०२ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर थप दुई सय दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा तीन हजार आठ सय ३३ जनाको नमुना परीक्षण गर्दा दुई सय दुई जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    दुई अजार ६४ जनाको पिसिआर परीक्षण गर्दा एक सय ६४ जनामा र एक हजार सात सय ६९ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण देखिएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो चाैबीस घण्टामा कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ भने चार सय ६२ जना संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या तीन हजार तीन सय १३ रहेको छ । 

    12.jpg

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप