• ट्रेण्डिङ्ग :
आज सुनको मूल्य प्रतितोला ८०० रूपैयाँले घट्यो

आज सुनको मूल्य प्रतितोला ८०० रूपैयाँले घट्यो


  • 5.4K
    SHARES
    • भाद्र १५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    आज सुनको मूल्य प्रतितोला ८०० रूपैयाँले घट्यो

    काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ८ सयले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    तेजावी सुन प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य बुधबार १५ रुपैयाँले घटेर १ हजार १ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी काराेवार

  • तेस्रो आँखा
    लेखकबाट थप