भारतमा फेरि दुई जनामा देखियो ओमिक्रोन

भारतमा फेरि दुई जनामा देखियो ओमिक्रोन


  • 6.3K
    SHARES
    • मंसिर २६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    भारतमा फेरि दुई जनामा देखियो ओमिक्रोन

    नयाँ दिल्ली, २६ मंसिर । भारतमा फेरि दुई जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । यो सँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ३५ पुगेको छ । 

    images

    पन्जाबको चन्डीगढ र आन्ध्र प्रदेशमा एक एक जनामा ओमिक्रोन देखिएको हो । दुई जनामध्ये एक जना आइरल्यान्डबाट भारत आएका विदेशी हुन् । उनीहरु दुबै जनाले कोभिडको पूर्ण खोप लगाएका थिए ।

    ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा निकै संक्रमक र घातक भएको पुष्टि भएको छ । 

  • सम्बन्धित विषय:

  • # ‘ओमिक्रोन
  • # भारत

  • तेस्रो आँखा