चौबीस घण्टामा ३ सय जनामा कोरोना पुष्टि, १ सय २४ जना निको 

चौबीस घण्टामा ३ सय जनामा कोरोना पुष्टि, १ सय २४ जना निको 


  • 10.2K
    SHARES
    • भाद्र २१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 15.6K Views

    चौबीस घण्टामा ३ सय जनामा कोरोना पुष्टि, १ सय २४ जना निको 

    काठमाण्डौं । चौबीस घण्टामा तीन सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चार हजार पाँच सय ९० जनाको नमुना परीक्षण गर्दा तीन सय जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सधैंजसो पीसीआर र एन्टिजेन  प्रविधिबाट कोरोना परीक्षण गरिएको हो । 

    images

    चौबीस घण्टामा एक सय २४ जना संक्रमित निको भएका छन् । यो अवधिमा संक्रमणका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिले दुई हजार चार सय ५७ जना कोरोनाका सक्रिय संक्रमित रहेको तथ्यांक छ । पछिल्लो समय थप तीन लाख ५९ हजार ६५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।  

     

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण

  • तेस्रो आँखा