• ट्रेण्डिङ्ग :
सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढ्यो

सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढ्यो


  • 5.2K
    SHARES
    • भाद्र २३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढ्यो

    काठमाडौं । साताको पाँचौ दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ८ सयले बढेर ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    तेजावी सुन प्रतितोलामा ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य बिहीबार २५ रुपैयाँले बढेर १ हजार १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी काराेवार

  • तेस्रो आँखा
    लेखकबाट थप