• ट्रेण्डिङ्ग :
तोलामा हजार रुपैयाँले घट्यो सुनको भाउ

तोलामा हजार रुपैयाँले घट्यो सुनको भाउ


  • 4.7K
    SHARES
    • भाद्र ३१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.2K Views

    तोलामा हजार रुपैयाँले घट्यो सुनको भाउ

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज एक हजार रुपैयाँले घटेको छ । छापावाल सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले घट्दै  ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । हिजो (बिहीबार) भने प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा करोबार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा करोबार भएको थियो ।

    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घट्दै एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    Gold.PNG