• ट्रेण्डिङ्ग :
दसैं बिदामा पनि निगमको डिपो खुला  

दसैं बिदामा पनि निगमको डिपो खुला  


  • 3.7K
    SHARES
    • आश्विन १३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 5.7K Views

    दसैं बिदामा पनि निगमको डिपो खुला  

    काठमाडौं । नेपाल आयल निगमले दसैंको सार्वजनिक बिदामा डिपोहरु खुला रहने जनाएको छ । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन निगमले डिपोहरु खुला राख्न लागेको हो । डिपोहरु स्थानीय आवश्यकताको आधारमा खुला रहने  निगमले जनाएको छ ।  

    images

    त्यस्तै, निगमले इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क भनेको छ । ‘पेट्रोलियम पदार्थको सहजरुपमा बिक्री वितरणको व्यवस्था मिलाउन स्थानीयको आवश्यकताअनुसार डिपोहरु खुल्ला राख्ने छौं,’ निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ । पेट्रोल, डिजेल र मट्टीतेलको उपलब्धतामा समस्या देखिए निगममा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

    30908133314493748822485836236928195442810763n-2992022024803-1000x0.jpg


    तेस्रो आँखा