• ट्रेण्डिङ्ग :
पछिल्लो चौबीस घण्टामा ६३ संक्रमित थपिए, १३० जना उपचारपछि फर्किए

पछिल्लो चौबीस घण्टामा ६३ संक्रमित थपिए, १३० जना उपचारपछि फर्किए


  • 7.1K
    SHARES
    • आश्विन १४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    पछिल्लो चौबीस घण्टामा ६३ संक्रमित थपिए, १३० जना उपचारपछि फर्किए

    काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर कोरोनाका ६३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३० जना कोरोना संक्रमणबाट मुक्त भएर उपचारपछि फर्किएका छन् । विगत चौबीस घण्टामा कोरोनाबाट थप कसैले पनि ज्यान नगुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको छ ।

    images

    मन्त्रालयका अनुसार २,५३५ जनाको नमुना परीक्षण गर्दा ६३ जनामा कोरोना संक्रमण देखिएको हो ।

    नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने १,००४ जना पुगेको छ ।

    Covid-Update.jpg

  • सम्बन्धित विषय:

  • # कोभिड अपडेट

  • तेस्रो आँखा