• ट्रेण्डिङ्ग :
नायक पल शाहविरुद्धको सुनुवाइ आज 

नायक पल शाहविरुद्धको सुनुवाइ आज 


  • 7.1K
    SHARES
    • आश्विन २६, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    नायक पल शाहविरुद्धको सुनुवाइ आज 

    काठमाडौं । नायक पल शाहविरुद्धको मुद्दाको सुनुवाइ आज (बुधबार) हुने भएको छ। गत असोज २ गतेका लागि तोकिएको सुनुवाइ स्थगित भएपछि आजका लागि पेशी तोकिएको हो।

    images

    शाहका वकिल वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले आज बुधबारका लागि पेशी तोकिएको जानकारी दिए । नाबालिग करणी अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका नायक शाहविरुद्ध नवलपुर जिल्ला अदालतले भने साढे दुई वर्ष कैद फैसला सुनाइसकेको छ । साथै, २५ हजार रुपियाँ जरिवाना र १० लाख रुपियाँ क्षतिपूर्तिको फैसला भएको नवलपुर अदालतले जनाएको छ।

    नाबालिकालाई करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो।  


    तेस्रो आँखा