• ट्रेण्डिङ्ग :
गत चौबीस घण्टामा ५१ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ६२२

गत चौबीस घण्टामा ५१ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ६२२


  • 5.0K
    SHARES
    • आश्विन २७, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    गत चौबीस घण्टामा ५१ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ६२२

    काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक हजार ७८६ जनाको नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images

    मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।

    गत चौबीस घण्टामा २१ जना डिस्चार्ज भएका छन् । हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या ६२२ रहेको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको छ ।

    covid-update-6-27.jpg

  • सम्बन्धित विषय:

  • # कोरोना अपडेट

  • तेस्रो आँखा