डेंगु  ७७ वटै जिल्लामा फैलियो, ४७ जनाको ज्यान गयो

डेंगु  ७७ वटै जिल्लामा फैलियो, ४७ जनाको ज्यान गयो


  • 5.6K
    SHARES
    • आश्विन २९, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    डेंगु  ७७ वटै जिल्लामा फैलियो, ४७ जनाको ज्यान गयो

     काठमाडौं । डेंगुको संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ । यस संक्रमणबाट हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ३८ हजार नौ सय १८ जनामा डेंगु पुष्टि भएको छ । डेंगु संक्रमण रोक्न प्रतिकार्यका कार्य तीव्र पारिएको मन्त्रालयले जनाएको छ । 

    images

    उता, शनिबार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ७६३ नमूना परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या छ सय ६७ छ ।