• ट्रेण्डिङ्ग :
६ सय ५ जनामा कोरोना संक्रमण  

६ सय ५ जनामा कोरोना संक्रमण  


  • 4.1K
    SHARES
    • कार्तिक ११, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.4K Views

    ६ सय ५ जनामा कोरोना संक्रमण  

    काठमाडौँ, कात्तिक ११ । आज देशभर थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९२४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टिजेन विधिबाट ४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    images

    यही अवधिमा थप २९ जना निको भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ५ पुगेको छ । पछिल्लो २४ घण्टाको खोपको विवरण भने उल्लेख गरिएको छैन । नेपालमा कोरोना सङ्क्रमणका कारण हाल सम्म  १२ हजार १९ जनाको मृत्यु भएको छ । 


    तेस्रो आँखा