२४ घण्टामा देशभर थपिए २७४ संक्रमित

२४ घण्टामा देशभर थपिए २७४ संक्रमित


  • 5.6K
    SHARES
    • पौष २, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    २४ घण्टामा देशभर  थपिए २७४ संक्रमित
    • तेस्रो आँखा डेस्क

    काठमाडौं, पुस २ । पछिल्लो २४ घण्टामा देशभर २७४ जना कोरोना संक्रमित थपिएका छन् ।

    images

    २४ घण्टामा गरिएको ९ हजार १६ जनाको नमुनाको परीक्षणमा २७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । 

    पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट कारण मृत्यु हुनेको संख्या ११ हजार ५७० पुगेको छ ।

    त्यस्तै, २४ घण्टामा २७० जना संक्रमणमुक्त भएका छन् । देशभर हाल ५ हजार ५२२ जना सक्रिय संक्रमित रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोरोना

  • तेस्रो आँखा