रहेनन् रंगकर्मी प्रचण्ड मल्ल 

रहेनन् रंगकर्मी प्रचण्ड मल्ल 


  • 5.6K
    SHARES
    • पौष २, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    रहेनन् रंगकर्मी प्रचण्ड मल्ल 

    काठमाडौं, २ पुस  । वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको शुक्रबार निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका उनको शुक्रबार उपचारका क्रममा निधन भएको हो । अस्वस्थ भएपछि उनी सिभिल अस्पतालमा भर्ना भएइर उपचार गराइरहेका थिए । 

    images

    नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माका अनुसार मल्लको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । मल्ल नेपाल प्रज्ञा प्रतिष्ठानको संस्थापक उपकुलपति पनि हुन् ।

     

  • सम्बन्धित विषय:

  • # रंगकर्मी प्रचण्ड मल्ल

  • तेस्रो आँखा