• ट्रेण्डिङ्ग :
आज सुन तोलामा एक हजार रुपैयाँले घट्यो

आज सुन तोलामा एक हजार रुपैयाँले घट्यो


  • 2.0K
    SHARES
    • जेठ ११, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 3.0K Views

    आज सुन तोलामा एक हजार रुपैयाँले घट्यो

    काठमाडौं, ११ जेठ । आज सुनको मुल्य तोलामा एक हजार रुपैयाँले घटेको छ ।

    images

    आज तोलामा सुन एक लाख ८ हजार ८ सय रुपैयाँ तोकिएको छ । हिजो तोलामा एक लाख ९ हजार ८ सय रुपैयाँ थियो ।

    अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउमा उतारचढाव आइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै, चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा एक हजार तीन सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


    तेस्रो आँखा