• ट्रेण्डिङ्ग :
सरकारले आगामी आर्थिक वर्षमा नयाँ सवारी नकिन्ने

सरकारले आगामी आर्थिक वर्षमा नयाँ सवारी नकिन्ने


  • 2.1K
    SHARES
    • जेठ १५, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 3.2K Views

    सरकारले आगामी आर्थिक वर्षमा नयाँ सवारी नकिन्ने


    दाङ १५ जेठ
    सरकारले निर्माण व्यवसायलाई सक्षम, पारदर्शी र व्यवस्थित बनाउन एकीकृत सूचना प्रणाली विकास गर्ने भएको छ ।
    अर्थमन्त्री डा।प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र८१ को बजेट सार्वजनिक गर्दै निर्माण व्यवसायीले मुलुकभर लिएको ठेक्का सम्झौताको विवरण र कार्य प्रगतिको आवधिक विवरण एकीकृत रूपमा प्राप्त हुने गरी सूचना प्रणाली विकास गरिने बताए ।
    यस प्रणालीको आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का सम्झौताको प्रगति अनुगमन गर्नेछ ।
    अनुगमनबाट गम्भीर प्रकृतिका लापरवाही देखिएमा सम्बन्धित आयोजनाले पेश गरेको प्रतिवेदन समेतका आधारमा निर्माण व्यवसायीको ईजाजतपत्र रद्दसम्मका कारवाही गर्न सकिने गरी कानुनी व्यवस्था गरिने उनले बताए ।

    images


    तेस्रो आँखा