• ट्रेण्डिङ्ग :
औषधिजन्य प्रयोग गर्नको लागि गाँजा खेतीको अध्ययन गर्ने 

औषधिजन्य प्रयोग गर्नको लागि गाँजा खेतीको अध्ययन गर्ने 


  • 2.1K
    SHARES
    • जेठ १५, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 3.3K Views

    औषधिजन्य प्रयोग गर्नको लागि गाँजा खेतीको अध्ययन गर्ने 

    दाङ १५ जेठ 
    सरकारले औषधिजन्य प्रयोग गर्नको लागि गाँजा खेतीको अध्ययन गर्ने भएको छ । अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दे गाँजा खेतीको अध्ययन गर्ने बताएका हुन् ।

    images

    प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त वैठकमा प्रस्तुत भएको बक्तव्यमा गाँजा खेतीको अध्ययनबारे घोषणा गर्दा संसदमा तालीले गुञ्जायमान भएको थियो । गाँजा खेतीको अध्ययनको विषयमा लामो समयदेखि बहस हुँदै आएको थियो ।


    तेस्रो आँखा