दाङ १५ जेठ
सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । यसले घरजग्गा क्षेत्रको कारोबार बिस्तार हुने विश्वास गरिएको अर्थमन्त्री डा। प्रकाश शरण महतले बताए ।
घरजग्गाको बिक्रि मूल्यलाई यथार्थपरक बनाउन महानगर पालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागु गरिने उनले बताए ।
