• ट्रेण्डिङ्ग :
परिवारसँग फेरि नेपाल आउन चाहन्छु : भाग्यश्री

परिवारसँग फेरि नेपाल आउन चाहन्छु : भाग्यश्री


  • 4.9K
    SHARES
    • जेठ २२, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 7.5K Views

    परिवारसँग फेरि नेपाल आउन चाहन्छु : भाग्यश्री

    काठमाडौं, २२ जेठ । भारतीय अभिनेत्री भाग्यश्री यतिबेला नेपालमा छिन् । भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’ समारोहमा सहभागी हुन काठमाडौं आएकी भाग्यश्रीले नेपालको प्रशंसा गर्नमै व्यस्त रहेकी छन् ।

    images

    आइतबार राति सम्पन्न अवार्ड समारोहमा बोल्दै उनले नेपालको सुन्दरताले आफूलाई लोभ्याएको बताइन् । ‘नेपालको सुन्दरताको विश्वभर चर्चा छ, नेपालले फेरि बोलाओस् भन्ने चाहन्छु, फेरि नेपाल परिवारसँग आउन चाहन्छु,’ भाग्यश्रीले भनिन् ।


    नेपाली र भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहेको उक्त अवार्ड समारोहमा नेपाली सेलिब्रिटीहरुसँगै अभिनेत्री भाग्यश्री, अभिनेता रञ्जित, टेलिभिजनकर्मी तथा कलाकार बिन्दु दाह्रा सिंहसहित झण्डै एक दर्जन भारतीय कलाकारको उपस्थिति थियो ।


    तेस्रो आँखा