• ट्रेण्डिङ्ग :
सुनको भाउ ९ सय रुपैयाँले बढ्यो

सुनको भाउ ९ सय रुपैयाँले बढ्यो


  • 2.3K
    SHARES
    • जेठ २३, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 3.6K Views

    सुनको भाउ ९ सय रुपैयाँले बढ्यो

    काठमाडौं, २३ जेठ । आज सुनचाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा नौ सय रुपैयाँले बढेको हो । 

    images

    हिजो सोमवार तोलामा एक लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १२ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा पाँच रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।


    तेस्रो आँखा