• ट्रेण्डिङ्ग :
संघीय मामिलामन्त्रीले प्रगती विवरण सार्वजनिक गर्दै

संघीय मामिलामन्त्रीले प्रगती विवरण सार्वजनिक गर्दै


  • 3.4K
    SHARES
    • जेठ २५, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 5.2K Views

    संघीय मामिलामन्त्रीले प्रगती विवरण सार्वजनिक गर्दै

    दाङ २५ जेठ /
    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछिको कार्य प्रगती विवरण सार्वजनिक गर्दैछन् ।

    images

    मन्त्री मोदीका प्रेस संयोजक बुद्ध लोप्चनले कार्य प्रगती विवरण सार्वजनिक गर्नका लागि दिउँसो साढे दुई बजे मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरिएको जानकारी दिए । मोदीले ३ माघ २०७९ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।


    तेस्रो आँखा