नेपाल यूएनको आर्थिक तथा सामाजिक परिषद् सदस्यमा निर्वाचित

नेपाल यूएनको आर्थिक तथा सामाजिक परिषद् सदस्यमा निर्वाचित


  • 2.8K
    SHARES
    • जेठ २६, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.3K Views

    नेपाल यूएनको आर्थिक तथा सामाजिक परिषद् सदस्यमा निर्वाचित

    काठमाडौं, २६ जेठ । संयुक्त राष्ट्र संघ (यूएन) को आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा एसिया–प्रशान्त क्षेत्रबाट नेपाल निर्वाचित भएको छ ।

    images

    बिहीबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा नेपालले १ सय ४५ मत प्राप्त गरेर निर्वाचित भएको हो ।

    नेपालले सन् २०२४ देखि २०२६ सम्म दुई वर्ष उक्त परिषद्को सदस्यको रुपमा काम गर्ने अमेरिकास्थित यूएनको नेपाली प्रतिनिधिको कार्यालयले जनाएको छ।

     


    तेस्रो आँखा