• ट्रेण्डिङ्ग :
आज अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

आज अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने


  • 2.6K
    SHARES
    • जेठ २९, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 4.1K Views

    आज अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

    काठमाडौं २९ जेठ /
    आज पनि प्रतिनिधि सभा बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा बजेटबारे अर्थमन्त्री डा। प्रकाशशरण महतले जवाफ दिने कार्यसूची छ ।

    images

    यही जेठ १५ गते पेश भएको बजेटमा प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि छलफल सुरु भएको थियो । बजेटको छलफल आइतबार सकिएको थियो । छलफलका क्रममा सांसदले उठाएका प्रश्न र जिज्ञासाको जवाफ अर्थमन्त्रीले आज दिनेछन् । अर्थमन्त्रीले जवाफ दिएपछि बजेट पारितको प्रक्रियामा जानेछ ।


    तेस्रो आँखा