• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा ९ सयले घट्यो

सुनको मूल्य तोलामा ९ सयले घट्यो


  • 3.4K
    SHARES
    • जेठ ३१, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 5.2K Views

    सुनको मूल्य तोलामा ९ सयले घट्यो

    काठमाडौं, ३१ जेठ । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ९ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।

    images

    आज छापावाल सुनको मूल्य एक लाख ११ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार २५० र चाँदीको मूल्य १४ सय २५ रुपैयाँ तोकिएको छ ।

    मंगलबार छापावाल सुन एक लाख १२ हजार ७ सय, तेजावी सुन एक लाख १२ हजार १५० र चाँदीको मूल्य १४ सय ५० रुपैयाँ तोकिएको थियो ।


    तेस्रो आँखा