• ट्रेण्डिङ्ग :
सुनको मूल्य घट्यो 

सुनको मूल्य घट्यो 


  • 4.0K
    SHARES
    • आषाढ ६, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 6.2K Views

    सुनको मूल्य घट्यो 

    दाङ ६ असार /
    नेपाली बजारमा सुन घटेको छ । बुधबार सुनको मूल्य प्रति तोलामा १ लाख ११ हजार रुपैयाँ कायम भएको छ । मंगलबार प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य ८ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    तेजाबी सुनको मूल्य १ लाख १० हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला ४५ रुपैयाँले घटेको छ । मंगलबार चाँदी प्रति तोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको थियो ।


    तेस्रो आँखा