• ट्रेण्डिङ्ग :
आज शनिबार पनि बैंक तथा बित्तीय संस्था खुल्ने

आज शनिबार पनि बैंक तथा बित्तीय संस्था खुल्ने


  • 2.6K
    SHARES
    • आषाढ २३, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 4.0K Views

    आज शनिबार पनि बैंक तथा बित्तीय संस्था खुल्ने

    काठमाडाैं, २३ असार / नेपाल राष्ट्र बैंकले आज (शनिबार) पनि राजस्व संकलनको व्यवस्था गर्न निर्देशन दिएको छ । महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (ईएफटी) को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको हो । राष्ट्र बैंकका अनुसार असार २३ र ३० गते बिदाका दिन र २४ गते समेत राति ८ बजेसम्म सिस्टम खुला राख्नु पर्नेछ ।

    images


    तेस्रो आँखा