२४ घण्टामा २३६ जना नयाँ कोरोना संक्रमित थपिए

२४ घण्टामा २३६ जना नयाँ कोरोना संक्रमित थपिए


  • 7.9K
    SHARES
    • पौष ७, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    २४ घण्टामा २३६ जना नयाँ कोरोना संक्रमित थपिए

    तेस्रो आँखा डेस्क

    images

    काठमाडौं, ७ पुस । देशर पछिल्लो २४ घण्टामा २३६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार २३३ जनाको कोरोना परीक्षण गर्दा २३६ जना संक्रमित थपिएका हुन्।

    त्यस्तै, २४ घण्टामा ७ हजार २३३ जनाको पिसिआर परीक्षण र ४०४३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।  मन्त्रालयकाअनुसार २७२ जना निकोसमेत भएका छन् । कोरोना संक्रमणबाट २ को मृत्यु भएको छ।  

  • सम्बन्धित विषय:

  • # काेराेना भाइरस

  • तेस्रो आँखा