• ट्रेण्डिङ्ग :
सुनको मूल्य पुनः उच्च रेकर्ड नजिक

सुनको मूल्य पुनः उच्च रेकर्ड नजिक


  • 3.1K
    SHARES
    • श्रावण ३, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 4.7K Views

    सुनको मूल्य पुनः उच्च रेकर्ड नजिक

    दाङ ३ साउन / सुनको मूल्य पुनः उच्च रेकर्ड नजिक पुगेको छ । बुधबार तोलामा ६ सयले रुपैयाँ मूल्य बढेपछि सुनको मूल्य तोलाको एक लाख १३ हजार १०० रुपैयाँ कायम भएको छ ।

    images

    सुनमा यसअघि हालसम्मकै उच्च मूल्य गत जेठ १९ मा एक लाख १३ हजार ३०० रुपैयाँ कायम भएको थियो । आज तेजावी सुनको मूल्य एक लाख १२ हजार ५५० र चाँदीको मूल्य १४ सय ९० रुपैयाँ कायम भएको छ । मंगलबारको तुलनामा चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो ।


    तेस्रो आँखा