नारायण शर्मा
जातीयता र धार्मीक द्धन्द को बीउ नेपालको मौलिक धर्म संस्कृति, सक्न बिदेशि र खासगरी पश्चिमा शक्तिको मिसनरी का रूपमा माओवादी द्धन्द सुरु भयो । त्यो भन्दा पहिला पनि काँग्रेस र एमाले कोही अन्य ब्यक्ति प्रयोग नभएको होइन तर जबर्जस्त रुपमा माओवादी मार्फत हतियार उठ्यार सुरु गरियो। काँग्रेस र एमाले अनि माओवादीलाई सञ्चालन गर्ने शक्ति केन्द्र एउटै थियो । त्यो शक्ति केन्द्र संग मिलेर देसको मौलिक धर्म संस्कृति मास्न हुँदैन भन्ने कृष्ण प्रसाद भट्टराई, र गणेशमान सिंह ले रुँदै काँग्रेस छोड्नु पर्यो। एमालेका मदन भण्डारी को हत्या भयो। देशलाई शान्ति क्षेत्र घोषणा गरेर मौलिक धर्म संस्कृति बचाउने देशमा शान्ति कायम गर्ने र बिकास गर्ने योजना ल्याएका राजा वीरेन्द्र मारिए । तिनै शक्ति केन्द्र पश्चिमा र इन्डियन हरुले दिल्लीमा १२ बुँदे सहमति गरे र जबर्जस्ति रुपमा लगानी गरेर २०६२र६३ मा आन्दोलन गराए । जनताको मागै नभएको गणतन्त्र संघीयता र धर्म निरपेक्षता लादिने काम भयो । नेपाल मा एनजिओ र आएनजियो मार्फत,नेपालका राजनीतिक पार्टी मार्फत, यहाँका कथित बुद्धि जीबी, कथित पत्रकार, कथित मानवअधिकार कर्मी हरुलाई र कथित ठूला कर्मचारी हरु प्रयोग गरेर सनातनी हरुलाई फुटाउने, मौलिक धर्म संस्कृति विरुद्ध बोल्ने , धार्मिक सहिष्णु हिन्दुले मात्रै मान्नु पर्ने र आफ्नो मौलीक धर्म संस्कृति को पक्ष मा बोल्दा हिन्दु अतिवादी भनी माग्नु पर्ने यो कस्तो अबस्था सिर्जना हुदै छ। खबरदार यदि हिंसा भड्कियो भने तिमी तिम्रा परिवार तिम्रो लुटेको सम्पति केही बच्ने छैन। जुनदिन सनातनी हरु एकजुट भयर लाग्नेछन् त्यसदिन तिम्रो तासको महल धोस्त हुने छ। सनातनी हरु श्री कृष्णा जस्तै हुन उनको हातमा सुदर्शन चक्र पनि छ बाँसुरी पनि छ। गौतम बुद्ध जस्तै शान्तिको सन्देश पनि छ। देवीको जस्तै तरवार पनि छ । महादेव को जस्तै कालकुट विष सेवन गर्न सक्ने क्षमता पनि छ।
