शहीद स्मारक ए डिभिजन : एपिएफ र एनआरटी बराबरीमा 

शहीद स्मारक ए डिभिजन : एपिएफ र एनआरटी बराबरीमा 


  • 10.7K
    SHARES
    • पौष ९, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 16.4K Views

    शहीद स्मारक ए डिभिजन : एपिएफ र एनआरटी बराबरीमा 
    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गतको आजको खेलमा एपिएफ फुटबल क्लव र न्यूरोड टिम बराबरीमा रोकिएका छन्। दशरथ रंगशालामा भएको छैटौं खेलमा उनीहरुले ३–३ गोलको बराबरीमा रोकिएका हुन्। 
     
    एपिएफका लागि आशिष लामाले २ र दिपेश धिमालले एक गोल गरे भने एनआरटीका लागि दर्शन गुरुङले २ र अर्को गोल मेसुके ओलुमोईले गरेका थिए।
     
    बराबरीपछि एनआरटी ७ अंकसहित छैटौं स्थान र ५ अंकसिहत एपिएफ ११ औं स्थानमा उक्लेका छन्।


    तेस्रो आँखा