• ट्रेण्डिङ्ग :
प्रतिष्ठानमा ग्याष्ट्रोलोजि सेवा सुरु

प्रतिष्ठानमा ग्याष्ट्रोलोजि सेवा सुरु


  • 5.0K
    SHARES
    • भाद्र १०, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 7.8K Views

    प्रतिष्ठानमा ग्याष्ट्रोलोजि सेवा सुरु

    घोराही १० भदौ/ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ग्याष्ट्रोलोजि सेवा सुरु भएको छ । प्रतिष्ठानका अस्पताल प्रशाशक झंकार लामिछानेले प्रतिष्ठानमा केही दिनदेखी ग्याष्ट्रोलोजि सेवा सुरु भएको जानकारी दिएका हुन् ।

    images

    उनले प्रतिष्ठानमा एकपछि अर्को सेवा थपीदै गएको भन्दै सर्जरी विभागवाट ग्याष्ट्रो सर्जन डा। ज्योति खरेलले सो सेवा दिने बताए । प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराईले प्रतिष्ठानमा युरोलोजिपछि ग्याष्ट्रा्लोजि सेवा सुरु भएसंगै उपचारमा आउने विरामिको सख्या थप बढेको बताए ।


    तेस्रो आँखा