पछिल्लो २४ घण्टामा २१९ जना नयाँ सक्रमित थपिए

पछिल्लो २४ घण्टामा २१९ जना नयाँ सक्रमित थपिए


  • 7.0K
    SHARES
    • पौष ११, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    पछिल्लो २४ घण्टामा २१९ जना नयाँ सक्रमित थपिए
    • तेस्रो आँखा डेस्क 

    काठमाडौं, ११ पुस । नेपालमा पछिल्लो २४ घण्टामा २१९ जनामा नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २४ घणटामा ९६७७ जनामा गरिएको कोरोना परिक्षण गरिएको थियो ।

    images

    जसमा ७१८० जनामा गरिएको पिसिआर परिक्षणमा २१३ जनामा र २४९७ जनामा गरिएको एन्टीजेन परिक्षणमा ६ जनामा संक्रमणा देखिएको हो।

    त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाको कारण दुई जनाको मृत्यु भएको छ भने २८३ जना निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ४९०६ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    267060887_401148971791588_3516293549055434295_n.jpg

  • सम्बन्धित विषय:

  • # काेराेना भाइरस

  • तेस्रो आँखा