• ट्रेण्डिङ्ग :
महिला पत्रकारहरु बिच नृत्य प्रतियोगिता हुने 

महिला पत्रकारहरु बिच नृत्य प्रतियोगिता हुने 


  • 4.2K
    SHARES
    • भाद्र २५, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 6.5K Views

    महिला पत्रकारहरु बिच नृत्य प्रतियोगिता हुने 

    घोराही, २५ भदौ/ दाङमा महिला पत्रकारहरुबिच नृत्य प्रतियोगिता तथा तिज मिलन कार्यक्रम हुने भएको छ । हरितालिका तीजको अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखा महिला विभागको आयोजनामा मंगलबार भदौ २६ गते कार्यक्रम गर्न लागिएको महासंघका सचिव आरके शितलले जानकारी दिए ।

    images

    प्रतियोगीतामा प्रथम, दृतिय र तृतिय हुनेलाई विशेष पुरस्कारको व्यवस्था रहेको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको भवनमा भोली बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रम उपस्थिति भई प्रतियोगीतामा भाग लिन महिला पत्रकारहरुलाई महासंघले अनुरोध गरेको छ ।


    तेस्रो आँखा