माओवादी महाधिवेशन : प्रचण्डको राजनीति प्रतिवेदन प्रस्तुत 

माओवादी महाधिवेशन : प्रचण्डको राजनीति प्रतिवेदन प्रस्तुत 


  • 6.1K
    SHARES
    • पौष १२, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    माओवादी महाधिवेशन : प्रचण्डको राजनीति प्रतिवेदन प्रस्तुत 

    काठमाडौं, १२ पुस । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति प्रतिवेदन प्रस्तुत गरिरहेका छन्। 

    images

    कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरेर प्रस्तुत गरिरहेका हुन्। 

    जारी महाधिवेशनले १५ पदाधिकारीसहित २ सय ९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ। 

    आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ। 

  • सम्बन्धित विषय:

  • # माओवादी–केन्द्र

  • तेस्रो आँखा